कपन बालुवाखानीमा सीप स्वरोजगार सहकारीद्वारा क्यान्सर सचेतना कार्यक्रम सम्पन्न

कपन बालुवाखानीमा सीप स्वरोजगार सहकारीद्वारा क्यान्सर सचेतना कार्यक्रम सम्पन्न
Feb 04, 2025 81 views

सीप स्वरोजगार बचत तथा ऋण सहकारी संस्था लि. बालुवाखानी, कपनको आयोजना र *नेपाल क्यान्सर सर्भाइभर्स सोसाइटी (NeCaSS)*को सहकार्यमा क्यान्सर सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न गरियो।

कार्यक्रममा सहकारीका सदस्यहरूलाई क्यान्सरको प्रारम्भिक लक्षण, रोकथामका उपायसमयमै उपचारका महत्त्वपूर्ण जानकारीहरू प्रदान गरियो। स्वास्थ्य सचेतनासमुदायमै सकारात्मक परिवर्तन ल्याउन यस्ता कार्यक्रमहरू महत्त्वपूर्ण हुने विश्वास गरिएको छ।

NeCaSS ले सहभागितासहयोगका लागि सीप स्वरोजगार बचत तथा ऋण सहकारी संस्था लि.सबै सहभागीहरूलाई हार्दिक धन्यवाद व्यक्त गरेको छ।

##cancer_awareness
#communityawareness
#necass
#cancersurvivor
#UnitedbyUnique
#जनचेतनाहाम्रोप्रतिबद्धता
#FightAgainstCancer